साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

धुँवा

कविता

Chovar Blues Mobile Size
कति उढ्यो होला
त्यो धुवाँमा निष्ठुरीका यादहरु?
उसलाइ सम्झिदै त तान्दै थियौ
एक सर्को चुरोट
.
कति पोल्यो होला
sagarmani mobile size
त्यो चप्पलको छालाहरु?
त्यसैमा त घिसार्दै थियौ
एक मुठ्ठी सास
.
कति निकाल्यौ होला
आँसुका चर्का बिजुली?
त्यही त बगाउँदैथियौ
आँखाका खहरेहरु
.
कसरी थाम्यो होला
पालतो डोरीले त्यत्रो दबाब
त्यंही त झुन्ड्याउँदै थियौ
पूरा नभएका सपनाहरु ?
झापा
प्रतिक्रिया
Loading...