हो
यहाँ
~ एउटै~
मिठो बोली
हृदय~ खोली
बोली हेर ~तिमी!
बाटै भरि ~~फूलले
स्वागत गर्छ~~ तिम्रो है!
डराउँदै~~भाग्छन~का़ँडा
तिम्रै आफ्ना~~ रन वन सारा।
बिझाई हेर त ~~बोलीले?
कति शून्य लाग्छ सारा!
वनै काँडा~ सबैनै
बैरी हुन्छ ~सारा
बोल्नु छ बोल
मिठो बोल
अमृत
त्यहीँ
छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला