कविता : घामको माया
घाम पर्यो भने
मेरो छातीमा,
आफैँ आफैँ
एउटा फूल फूल्छ ।
जाडो कहाँ छैन र ?
आगोको छेउमा बसेपनि
पर्खिरहन्छु आँगनमा।
तिम्रो लागि ।
के बुढा, के पाका
सबैलाई चाहिन्छ तिम्रो माया ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला