![](https://sahityapost.com/wp-content/uploads/2021/07/विनोद-दवाडी.jpg)
विनोद दवाडी
मेले खोजे खुसी धन र सम्पत्तिमा तर पाइन
मेले खोजे खुसी केटि र नसामा तर पाइन
सारै थाके खोज्दा खोज्दै तिमीलाई तर पाइन,
के गनु मानिस भयर खुसी नै चाहिने तर पाइन्न
चाहेर पनि किन खुसीले धनी र गरीबमा भेदभाव गने ,
किन खुसी पाइन सजिलै जहिले जसलाई पनि
कति मानिसहरू दु :खमा छन् उनीहरुलाई पनि
खुसी बनाइदेउ न तिमी, तिम्रो बास् केवल धननीमा ,
छ तर उनीहरू कहिले पनि खुसी हुने वालामा
छैनन् किनकि उनीहरु जति खुसी पायो ,
त्यति खराब हुने गदछन् किन होला यस्तो
किन उनीहरू सारै धेरै सुखी शान्ति जस्तो
देखीदैनन् किन होला यस्तो मानिसहरु कस्तो ,
छन् कसैलाई खुसी पायर पिर कसैलाई नपायर
खुसी को खोजि गर्दा थाहा पाइयो यो त ,
हृदयमा पो रहेछ इनदृयको कब्जामा बसेको रहेछ
यदि इनदृयको नियन्त्रण गर्न सकेन भने नपाइने रहेछ
तर यहि इनदिृयहरुलाई आफ्नो नियन्त्रणमा रखन ,
सकियो भने खुसी सधै भरि पाइरहने रहेछ
त्यसैले खुसी खोज्न टाढा नजाउँ यहि छ खुसी ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)