साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- खुसी

विनोद दवाडी

मेले खोजे खुसी धन र सम्पत्तिमा तर पाइन
मेले खोजे खुसी केटि र नसामा तर पाइन
सारै थाके खोज्दा खोज्दै तिमीलाई तर पाइन,
के गनु मानिस भयर खुसी नै चाहिने तर पाइन्न
चाहेर पनि किन खुसीले धनी र गरीबमा भेदभाव गने ,

किन खुसी पाइन सजिलै जहिले जसलाई पनि
कति मानिसहरू दु :खमा छन् उनीहरुलाई पनि
खुसी बनाइदेउ न तिमी, तिम्रो बास् केवल धननीमा ,
छ तर उनीहरू कहिले पनि खुसी हुने वालामा
छैनन् किनकि उनीहरु जति खुसी पायो ,

सम्बन्धित पोस्टहरु

कविता- गजल प्रेम

कविताः प्रेमिका

त्यति खराब हुने गदछन् किन होला यस्तो
किन उनीहरू सारै धेरै सुखी शान्ति जस्तो
देखीदैनन् किन होला यस्तो मानिसहरु कस्तो ,
छन् कसैलाई खुसी पायर पिर कसैलाई नपायर
खुसी को खोजि गर्दा थाहा पाइयो यो त ,

हृदयमा पो रहेछ इनदृयको कब्जामा बसेको रहेछ
यदि इनदृयको नियन्त्रण गर्न सकेन भने नपाइने रहेछ
तर यहि इनदिृयहरुलाई आफ्नो नियन्त्रणमा रखन ,
सकियो भने खुसी सधै भरि पाइरहने रहेछ
त्यसैले खुसी खोज्न टाढा नजाउँ यहि छ खुसी ।

प्रतिक्रिया
Loading...