स्मृति रठोउर

कहिले सम्झे रिस उठ्छ,
कहिले सम्झे हाँसाे उँठछ
यसरी तिम्राे धाेका मायाालाई
कहिल्यै बिर्सन नसक्ने भए म
तिम्राे धाेके मायाले यो मन पिराेलिन्छ
आँखा भरी अाँसु भरिन्छ
हुन त हामी बिच
एक तर्फि माया रहेछ
त्यसैले हाेला हाम्रो माया सफल हुन नसकेकाे
तिम्राे धाेका मायाले
म अरु केटालाई पनि तिमी जस्तै देख्छु
अचेल माया प्रेमका कुरामा
नफरतै नफरत जागेर अाउँछ
 बिर्सन तिमिलाई धेरै काेसिस गरेकि छु
यति भन्न चाहन्छु
मलाई जस्ताे अरुलाई धाेका नदिनु,
हाँसिखुसि बस्नु
सुखमय दाम्पति जिन्दगी बिताउनु
जिन्दगीमा सधै अगाडि बडिराख्नु।।