नाम सोध्नुअघि जात सोध्छौ
घर सोध्नुअघि थर खोज्छौ
तर
म पनि मान्छे हुँ
मलाई केवल मान्छे बुझिदिनुस् भन्ने
म मान्छेलाई
मान्छेभन्दा विस्तृत परिचय दिन
किमार्थ इच्छा छैन ।।
हतुवागढी-१, भोजपुर , हाल काठमाडौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला