मैले भनेँ-
मैले सपनामा आज
पृथ्वी बोकेको देखेँ
तर ‘उसलाई’ त
मेरो सपनाको पराक्रम
पनि मनपर्दैन
र त ऊ भन्छ-
होइन तिमीले
‘ग्लोब ‘ बोकेको हुनुपर्छ !!
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला