१.
हामी सबै बटुवा जिन्दगी हाे बाटाे,
हिंडाउने इश्वर दुनियाँ याे लाटाे ।
२.
हिजाेसम्म साथ थियाै अाज छुट्नु पर्याे,
असत्तियाे दैवले नी गर्नुसम्म गर्याे ।
३.
सम्झनामा रह्याैं तिमी बस्छु तस्विर हेरी,
छाेडी गयाै सुन्यतामा अाउने छैनाै फेरि।
४.
किन साेच्छाै मनुश्यहरू हाे अरू भन्दा ठुलाे,
एकदिन हुनु छ जलेर खरानीकाे धुलाे ।
५.
मन भरी भएकाे छ धेरैछन् पिर,
बिरामी छु सधैं दुख्दैछ छ याे शिर ।
धुनिबेशी न.पा.-९, धादिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला