साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- आत्मस्पर्शको एक चुम्बन 

Chovar Blues Mobile Size
कतिपटक चुम्नुपर्छ ,
कहिलेसम्म चुम्नुपर्छ,
मैले तिम्रो ओठ ,
छुन तिम्रो आत्मा  ?
sagarmani mobile size
अनन्त हो भने यदि ,
म चुम्नेछु हरक्षण यसरी ,
चुमिरहनेछु सास फेरे जसरी  !
रोक्दैन समय ,
बाँध्न सक्दैन कहिल्यै
प्रेम गर्नेहरूलाई ,
बरु रोकिदिन्छ समय
शान्त पारिदिन्छ प्रलय ,
प्रेमीहरूले गरेको
आत्मस्पर्श एक चुम्बनले !
त्रिचन्द्र कलेज
प्रतिक्रिया
Loading...