दाह्री काट्नू
पर्दैन
बेलैमा घर फर्कनू
पर्दैन
ठूलाले भनेको मान्नू
पर्दैन
सबैलाई आदर गर्नू
पर्दैन
भुईँ हेरेर टेक्नू
पर्दैन
सिलिन्डर ल्याउनू
पर्दैन
कस्तो अटेरी रहेछ ? सम्हालिनू
पर्दैन
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला