बोक्सी लाग्यो जस्तो छ देशलाई
विदेशी राज्वैद्य झिकाइदेऊ,
फेरि पुनः होला विकास सुरु
बरु छाउपडी पठाइदेऊ,
गर्दैछन् रे माग स्वतन्तत्रताको डाँडा कटाइदेऊ,
फेरि जन्मेलिन् योगमाया इतिहस मेटाइदेऊ ।।
देश घिस्रिँदै छ
तिमी अठार करोडे कार चढ,
देश भत्कँदै छ
तिमी हेलिकप्टरमा सयर गर,
किन बन्दैनथ्यो र देश?
किन बन्दैनथ्यो र देश ??
मात्र तिमी रहर गर ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला