आऊ कोराना आऊ ।
मनिसमा चेतना जगाऊ ।
आफैलाई ठूलो र घमण्डी सोचकालाई
तिम्रो डर जगाइदेउ
र भालादमी हुन सिकाई देउ
चेताएर
आफ्नो बाटो लगाई जाऊ ।
विश्व राज गर्ने अंग्रेज़
आउन सकेन नेपालमा ।
हामी नेपाली छौ
३३ कोटी देवी देउताको शरणमा ।
तिमी त छौ एकदमै सानो प्राणी
नेपालबाट छिट्टै जाउ यदि तिमी छौ बुद्धिमानी ।
नेपालीले विश्व इतिहास रचे
भगवानको कृपाबाट सबै अफ़्ठेरोबाट बाँचे ।
तिमीले मार्न सक्यौ त हामीलाई ?
बेकारमा नेपालमा तिमी ले समय बिताई
आफैलाई कष्ट दियौ कोराना ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
