हल्लामा सल्लाह हुँदैनन्
सल्लाहमा ऊ कराइरह्यो
ऊ बसिरहनु पनि सकेन
ऊ सुनिरहनु पनि सकेन
उठिरहनु खोजेका टाउका देखिन्दै थियो
उसलाई सङ्केतले तानिरहेको थियो
ऊभित्रको चिसो मनलाई छाम्यो ।
ऊ थच्कै बस्यो
उसलाई कैसेले सोधेन
मन मनमा नै सम्झिरह्यो
धुवाँ आएपछि आगो बल्छ
धुँवा उडिरहेको थियो उसकै वरिपरि
छेवैकोले भनिरह्यो
काठको मान्छे ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला