थाहा छैन
व्यर्थमा मान्छे
स्वार्थमा लिप्त भै
सधैँ किन कराउँदछन्
मान्छेका कारणले
मान्छेलाई नै ठाेक्ने
काम र कुराहरू
किन जगाउँदछन्
आफू मान्छे भएपछि
अरू मान्छेलाई पनि
मान्छेकै व्यवहार गर्नु नि
बुझ पचाएर
जताबाट पनि
आफ्नै स्वार्थ नै
पूरा गर्ने गराउने
किन गराउँदछन् !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला