तिमिले मेरो मन र तन संग
दुरि बढाइ गएको कालमा,
म रोएको साँझ
तिमी दुनियाँसँग रमाउदै थियौ अरे।
तर,
त्यो सन्ध्याकालिन कालमा
तिमीलाई सानो घाउ भएर
तिमि रुँदा,
मेरो आखाबाट टपटप आँसु चुहिएको बिर्सौँ क्यारे।
तिमी र म
यही त फरक रहेछ !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला