साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः ओडार

 

उसले सोच्यो :
त्यो फरिया मेरै मौजा हो
एक तुर्को मुतको न्यानोमा
रमाउनु अवसर हो
फरियावाली देख्दा
सिठ्ठी फुक्नु सनातन कर्त्तव्य हो
तर किन बुझेन
उसले पनि,
फरियाभित्रैको उल्टो त्रिकोणाकार
ओडारबाटै यो संसार चिहाएको हो !

सम्बन्धित पोस्टहरु

कोहलपुर

प्रतिक्रिया
Loading...