कति विश्वासहरु बटुलेका थिए
हजुरबाले
कति आशाहरु सजाएको थिए
कति आशाहरु सजाएको थिए
हजुरबाले
आफू ननिदाएर तिमीलाई
आफू ननिदाएर तिमीलाई
सुताए
आफू भोकै रहेर तिमीलाई खुवाए
आमाले छोडेर गएदेखि
आमाले छोडेर गएदेखि
हजारौं कष्ट सहेर
एक्लै हुर्काएका हजुरबाले
आज
तिमीले मन्दिरको भगवान पुज्दै गर्दा
मन्दिर पछाडिको बृद्धाश्रममा बसेर
हेरिरहेका छन् हजुरबा,
तिमीले
नदेखेको ईश्वरलाई ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला