क्या बलिष्ठ पाखुरी
चौडा छाती, सुडौल शरीर
कस्तो मिलेका दाँत
मीठो बोली
ओठमा मुस्कान, हृदयमा हर्ष
वाह, क्या ह्यान्डसम
तपाईंको नयाँ-नयाँ हर्कत देखेपछि-
यस्तो मात्र भन्न मन पर्छ,
ए मेरो ह्याण्डसम सरकार
तपाईंलाई लालसलाम
बन्दीपुर, सिरहा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला