मेरो कलेजोको घाउ
तिमी मुस्कुराउँदा तै बिसेक हुन्थ्यो
सुन्दैछु, हिजोआज तिमी रुँदैछ्यौ रे
सायद त्यसैले होला
अहिले फेरि यौटा नयाँ घाउ
मेरो आँखामा सरेको छ।
बेलबारी नगरपालिका वडा नं.११, लक्ष्मीमार्ग-मोरङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला