कवि अर्जुन पराजुलीका हस्तलिखित छोटो आयतनका कविता तथा स्टाटसहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । उनका ती कविता तथा स्टाटसहरु यसरी भाइरल बन्नुको कारण देशको वर्तमान् अवस्था हो ।

उनले थोरै शब्दको खर्चमा नै देशको नेतृत्वलाई गहिरो व्यंग्य गरिरहेका छन् । उनी कहिले जंगबहादुरको कुरा गरिरहेछन् छ कहिले भर्खर सत्र साल आएको र चुनाव आठहत्तर सालमा मात्र हुने कुरा लेखिरहेका छन् ।

प्रस्तुत छ कवि पराजुलीका व्यंग्य चेत र नेतृत्वप्रतिका गहिरो कटाक्षले सज्जित केही कविताहरु;