सरिता भट्टराई नेपाल

शरीर उस्तै, रूप उस्तै
मन पनि उस्तै,
मानव किन घमण्ड गर्छ
कहिल्यै बुझ्दैन
तागत, धनको पछिपछि दौडदै
इमान, नैतिकता बेच्न केही सोच्दैन
आखिरमा जाने ठाँउ, भेट्ने ठाउँ एउटै
त्यहीँ हुन्छ समानता
शंख फुक्दै मलामी, सबैको उस्तै खरानी
त्यत्तिबेला अरुले देख्छ समानता ।

विराटनगर -४