कति स्वार्थी छ ऊ !
आफ्नो दुःख
अनि पीडा एक्लैले सामना गर्न
खोज्छ, अरुलाई सुनाउन त त्यस्तै हो
ऊ आफू देखिन नि चाहँदैन
तर..
अरुको पीडामा भने खुबै
सान्त्वना दिन्छ, दुखेको मन अनि
पीडालाई पनि केही क्षणमै हाँसो
खुसीमा बदलिदिन्छ
थाहा छैन
उसलाई म कुन दर्जा दिउँ
स्वार्थी बनाम या त महान् ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला