
जीवनका वर्षे झरीमा
छाता बनिदेऊ तिमी
एक्लै आतिएको बेला
साहस थपिदेऊ तिमी
बाँच्न त सक्दिनँ एक पल
तिमीले साथ छोड्यौ भने
गल्ती धेरै हुन्छन् मबाट
माफ गरी अँगालिदेऊ है
जीवनका वर्षे झरीमा
छाता बनिदेऊ तिमी
एक्लै आतिएको बेला
साहस थपिदेऊ तिमी ।
हरिवन, सर्लाही
हाल: ललितपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
