बस बस माहुरी हाम्रै घरको पिँढीमा
जानु हुन्न भागेर बस घरकै दलिनमा
यता उता बारीमा घुमि फिरि आऊ
राम्रा राम्रा फूलका रस चुसि ल्याऊ
हामी मीठा रसलाई फूलहरु रोपौला
हामी तिम्रा बचरा माया गरि पालौला
यता हेर बारीमा तोरी राम्रा फुलेका
उता हेर बारीमा घण्टी फूल महका
बस बस माहुरी टाडा जानु हुँदैन
हामीलाई छोडेर अन्त जानु हुँदैन ।
कन्याम, इलाम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला