कयौँ बाध्यता नामका
अपराधीहरूले
वर्षौंदेखि मेरा अनगिन्ती
रहरहरूको
हत्या गरिरहेका छन्
र
मेरो मनको अदालत
भने दोषीहरूकै
पक्षमा उभिरहन्छ
अनि
निर्दोष रहरहरूलाई
सान्त्वना दिइरहन्छ ।
झापा गाँउपालिका ५, झापा
हालः दोहा, कतार
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला