मानिसहरू आफैँ शान्त, शुद्ध, बुद्ध बन्न छाडेर
व्यर्थ गाइरहेछन् एकोहोरो अनेक बुद्धहरूको नामसङ्गीति
र कोही सिंहासनमा बसेर दिइरहेछन्
गृहस्थीहरूलाई
धर्मदेशना, शान्ति र अहिंसाका लामा लामा क्लिष्ट उपदेशहरू
यहाँ गायन गर्दा गर्दै उँघ्नु
र श्रवण गर्दा गर्दै शयन गर्नु
उपासक र उपासिकाहरूको नियति बनेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 









