मेरी हजुरआमाले सम्झिरहनु भएको शब्दहरूले
म यो कविता लेख्दैछु,
करवीरको फूल फुलिरहेको छ,
बारीमा गोलभेँडा फलेका छन्,
आँधी आउला जस्तो छ,
चन्द्रमा हाड जत्तिकै सफा छ,
यहाँनेर
मेरी हजुरआमाले स्मृति गुमाउनु भयो
त्यसैले यस पछिको पङ्क्ति मलाई थाहा छैन ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला