तिमीले यहाँ अहिले
आफ्नो मनमा सम्झिरहेका यी शब्दहरूले
मैले लेखेको यो कविता
तिम्रो मृत्युपछि
मैले कसरी पढ्ने र बुझ्ने ?
किनकि
त्यतिबेला यी शब्दहरूलाई
तिमीले सम्झिरहेकी हुँदिनौ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
विनय कुमार भण्डारी
कार्तिक ९, बिहीबार १५:०३