गणतन्त्रको
अन्दाधुन्द बाटो
अन्धेरी रातमा
आँखा चिम्लिएर
धुत्त नशामा
बेपरवाह हिँड्दै गर्दा
आज हामी
यहाँसम्म आइपुगेछौँ
अझै
न बाटो सहज भयो
न त अधेँरो नै गयो
न नशा निको भयो
न आँखा खुली गयो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला