श्रीमती
हेडमास्टरकाे
नाेकर

जुन हेडमास्टर छ
ऊ जाेकर
मतलब हाेटल धाउँछ

पठन पाठन भन्दा बढ्ता
श्रीमतीको चिन्ता छ

के फरक
उही बेलुकी पस्याे
निस्केर हिँड्याे बिहान

अनि गन्ध आउला ह्वास्स
जाँड वा परस्त्री
हाेटल्नी दिदीसँग
बिताएको रात छताछुल्ल ।