१. अमर त्यागी
हलक्क
हिम्मत हाँगो
सलक्क
अटल
शिखर शक्ति
अकल
विपदा
भुमरीभित्र
सम्पदा
वृद्धता
विपुल विश्व
विज्ञता
अथक
कर्मण्य कृषि
सार्थक
भाषण
भँगालो भेल
भीषण
•~~<>~~•
२. खगेन्द्र बस्याल
धरामा
सृष्टिको सेतु
जरामा
सौभाग्य
ज्योतिमा जुनी
आरोग्य
सगोल
जीवात्मा सग्लो
भूगोल
अँध्यारो
मनमा हर्ष
उज्यालो
देशको
नेता छेपारो
भेषको
मालती
फूलको बास्ना
पिरती
•••••••••••
३. डा. घनश्याम न्यौपाने परिश्रमी
आकार
रहस्य गुफा
संसार
परेली
झिमिक्क सोच
तरेली
आचार
लिसोमा चोला
लाचार
सङ्कट
जङ्गल पार
झन्झट
सम्भ्रान्त
दम्भ डढेलो
आक्रान्त
विवेक
समुद्री छाल
उदेक
+++++++++
४. डा. नारायण गैरे
नदी हुँ
बग्ने समय
शदी हुँ
उज्यालो
शिक्षा शिक्षक
दियालो
ईर्ष्यालु
इख असार
वर्षालु
माताश्री
महासागर
मायाकी
स्वदेश
बाग संस्कार
सुवास
दम्पति
स्नेहसम्झौता
सम्पत्ति
•~<>~•
४. डा. देवी पन्थी
गलाको
झर्ना झङ्कृति
कलाको
स्वतन्त्र
विचार बाली
सर्वत्र
छालको
माछा राजस्व
जालको
मारमा
जीवन छुरी
धारमा
सारको
शीतल छाया
प्यारको
हतार
रोपाइँ कर्म
असार
*********
६. कलानिधि दाहाल
मधुर
शीतल साथ
सुदूर
उज्याल
सभ्यता शैल
शृङ्खला
उदास
शिशिर मन
निराश
झमक्क
साँझ अहंता
गमक्क
जमरा
संस्कार धान
चमरा
उत्पात
वितर्क वायु
उन्माद
~~~~~~~~
७. इन्दिरा प्रसाईँ
आकाश
उदार भाव
आभास
अनन्त
चेतना वीज
जीवन्त
हरित
साउन सग्लो
इज्जत
अधर
प्राकृत भूमि
नजर
प्रगति
सुवासमय
सम्पत्ति
कुतर्क
जालमा जुनी
सतर्क
<<<><>>>
८. हरिभक्त सिग्देल’महेश’
नाटक
नेतृत्व जाल
घातक
चेपारो
नेताको रूप
छेपारो
पर्खाल
विमति घेरो
बबाल
कुलेंसे
आँसु र आँखा
पुलेंसो
निर्भय
गति सरिता
समय
कटुता
भाव कलुष
छुद्रता
~~~~~~~
९. चेतनाथ धमला
चाँदनी
शारदी शोभा
जीवनी
सम्झना
झरीको फूल
बिम्झना
रूखको
टुप्पोमा फल
सुखको
कर्तव्य
कण्टक पथ
कर्मण्य
सङ्गीत
झरना धुन
अङ्कित
कमलो
चित्तमा चिन्ता
डढेलो
••••••••••
१०. कमला महत
सागर
मातृत्व भक्ति
आदर
भेदको
ईर्ष्यालु दृष्टि
खेदको
सासक
नेतृत्व बिच्छी
घातक
त्रासको
वर्षा बादल
आसको
निपूर्ण
प्रकृति प्रेम
सम्पूर्ण
सुधार
उन्नति फल
दोधार
••••••••••
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।