शासक सुन तस्करीसँग साँठगाँठमा
मन्त्री नेपालीलाई भुटानी शरणार्थी बनाउनेमा
ललिता निवास नक्कली मोही र गुठीमा
विदेशीले प्रम बनाउने नेपाली समाजमा
त्यसैले
फर्क मेरो आस्थाको मार्क्स संघर्षमा
बिना तिम्रो आस्थाको समाज अधुरोमा
आएर त हेर समाजको अवस्थामा
बिना तिम्रो सिद्धान्त, संघर्ष अधुरोमा
भएको उपलब्धि तिम्रो विचारको छायाँमा
तिमी मेरो आस्थामा आएको सायामा
संघर्ष अरुले भन्दा बढी गर्यो दयामा
नागरिक भन्थ्यो मार्क्सवाद सबभन्दा मायामा
मेरो मस्तिष्क मार्क्सवादी सिद्धान्तमा
समाज संघर्षबाट आर्दश बनाउनेमा
बिर्सेर पनि सम्झिने आर्दशका सिद्धान्तमा
हरेक समय समाज आर्दश बनाउनेमा
स्मरण हुन्छ जब आर्दश समाजमा
धेरैले बगायो आँसुलाई संघर्षमा
मूल्य चुकाऔं कसरी तिम्रो विचारमा
बगेको आँसुले भनिरह्यो संघर्ष गर्नमा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला