
जि.एम. दिपु देपेन्द्र
अञ्जानमा घुँडामा बञ्चरो परेकोलाई
बचाउन मन लाग्छ
जानी जानी आफ्नै खुट्टामा बञ्चरो हान्नेलाई
बचाउन कहाँ मन लाग्छ र ?
महोदय
एउटा पुस मागमा पाएको ब्लेंकेटले
आजीवन जाडो भगाउन सक्दैन
आफ्नो धरातल नबिर्सिएर कर्म गरौँ
हाकिमले गर्ने काम सहयोगीले गर्न सक्छ, मिल्छ
तर सहयोगीले हाकिम हुँ भन्न मिल्दैन ।
रुकुम पश्चिम



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
