आशाको पहाड
अन्योलको त्यो दिन
तिमीसँग बसिरहेको छु
समय रफ्तारमा दौडिरहेछ
सबै सय यामप्रसाद भए
सबै रामप्रसाद भए
समयको गतिसँगै समय दौडिरहेको छ समयको रङसँग
समय सहिदजस्तै
भएर बसेको बस्यै छ
सहिद समय भएर बसिरहेछ
दिन दुगुना रात चौगुना
मान्छे सहिद भएर
सहिद मान्छे भएर
उभिएर बसेको छ
यो भवसागरमा।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला