लिन जाने खुशी चारैतिर पाइन्छ
हेर्ने नजर राम्रो भए चारैतिर सुन्दर देखिन्छ
सन्तुष्टि हुन जाने जीवन रमाइलो हुन्छ
मिठो बोली बोले राम्रो प्रतिक्रिया पाइन्छ
सरलताले शान्तपन ल्याउँछ
हाँसेर बोले दुःख हराउँछ
मित्रता गाँस्न सके एक्लोपन हराउँछ
अरुलाई राम्रो गरे आफूलाई पनि राम्रो हुँदै जान्छ
खुशी खोज्न कहीँ जानु पर्दैन, आफूलाई सम्झाउन सक्नु पर्छ
धमण्ड, स्वार्थ सबै त्यागेर कर्ममा तल्लिन हुनु पर्छ
जीवन आफैँमा सुन्दर छ
त्यसपछि अझ राम्रो बन्दै जान्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला