बिचरो
यो बबुरो
निरीह
यो सुसुप्त
अचेत
यो मुर्छित
मुढ
यो लाछि
टिल्ल
यो लठ्ठिएको
बज्रठिङ्गो
यो अर्धङ्गी
सम्वेदनहीन
यो भक्षक
लठैत
यो स्वाँठ
धुन्दुकारी
यो धतुरे
लम्पट
यो चौपट
जीवित
यो निष्प्राण
कठै
यो च्व च्व !
म, हामी र चेतना ।