एकाबिहानै
सूर्योदयसँगै
गाजलु मुस्कान पोतेर आँखामा
मोहक हिमाली चुलीहरूमा
यौवनको लाली पोत्दै
उल्लास छर्केर फेवाको निर्मल जलभरि
पोखेर सौन्दर्यको आवेग
ओछ्याइरहन्छ संवेदनाको अनुभूति
बेचेर निश्चल हाँसो
स्वदेशी विदेशी सारालाई
सराङकोट।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला