१.
किसान
पसिना रोप्छ
धर्तीमा सुन फल्दछ ।

मुरारीराज मिश्र

२.
मानिस
ढुंगो पुज्दछ
मान्छेलाई लत्याउँछ ।

३.
जीवन
घाम र छाया
घाम अस्तायो सकियो ।

उमामहेश्वर मार्ग, काठमाडौँ