साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

तीन टुक्रा कविता

Chovar Blues Mobile Size

१.
किसान
पसिना रोप्छ
धर्तीमा सुन फल्दछ ।

मुरारीराज मिश्र

२.
मानिस
ढुंगो पुज्दछ
मान्छेलाई लत्याउँछ ।

३.
जीवन
घाम र छाया
घाम अस्तायो सकियो ।

उमामहेश्वर मार्ग, काठमाडौँ

sagarmani mobile size
प्रतिक्रिया
Loading...