बीस वर्षपछि या भोलि नै पनि
कसैले हामीलाई सम्झने छैनन्

या सायद कसैले सम्झलान्

के यसको अर्थ यो हो
कि हामी सम्झिनको लागि काम गरिरहेका छौँ
र अरू सबै कुरा
अर्थहीन छ?