चाेखाे माया गरिदिन्छु सिउँदाे तिम्रो भरिदिन्छु
धाेका दियाै भने तिमीले आत्महत्या गरिदिन्छु

तिमीतिरै नजर छ आफ्नै बनाउने रहर छ
सत्य सत्य धराेधर्म तिमी मेरै भन्ने ठहर छ
तिम्रै छेउ सरिदिन्छु सिउँदाे तिम्रो भरिदिन्छु
धाेका दियाै भने तिमीले आत्महत्या गरिदिन्छु

तिमीलाई वचन भाे सँगै जिउने कसम भाे
सत्य सत्य धराेधर्म याे ज्यान तिम्रै खसम भाे
तिम्रै भर परिदिन्छु सिउँदाे तिम्रो भरिदिन्छु
धाेका दियाै भने तिमीले आत्महत्या गरिदिन्छु

*****