संसार बुझ्नै सकिन्न विचित्र छ
सबथोक मनुष्यको मनभित्र छ
सच्चा मित्र, संयोगले भेटिन्छन्
शत्रुको शत्रु पनि, मेरो मित्र छ
“स्त्री चरित्र, दैवो नजाने” अरे
बौद्धिकताको कुरुप चरित्र छ
आफैंलाई पहिले प्रेम गर्नुहोस्
यत्ति भएपछि जीवन पवित्र छ
तनहुँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ फाल्गुन २०८२, शनिबार 









