![](https://sahityapost.com/wp-content/uploads/2024/05/1000115951Shyam.png)
डोरी लिएर आऊ माया भीरमा छ जीन्दगी
खस्नै आट्यो निर्माया शिरमा छ जीन्दगी
मरे होला घाटमा बास बाँचे हुन्छ भेट
सक्छौ ल्याऊ औषधी पिरमा छ जीन्दगी
बगाएको ढुङा-मुढा पन्छाएर बगरमा
वारी सिन्धु पारी गंगा तिरमा छ जीन्दगी
देवी देवता भाकेर पूर्वडोरो काटेर
आउन ए, रक्षा गर तकदिरमा छ जीन्दगी ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
Scan गर्नुहोला
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)