१.
बिरामी यात्री
गाउँ दलको प्यास
लेकको जादु
२.
हिमाली हावा
बुटी, माटो र पानी
वन औषधी
३.
कुहु कोइली
रनवन औरत
वसन्त प्रेम
४.
निर्लिप्त भक्त
देउरालीको फूल
कुसुमाञ्जली
५.
विषादी बोझ
प्लाष्टिक केमिकल
प्रकृति पीडा ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ कार्तिक २०८२, शुक्रबार 





