
छ हर्दम सृष्टिको रचना यस्तै
छ पुरा नहुने त्यो सपना यस्तै
पुलुक्क फर्केर मलाई हेर्छे ऊ
अविरल आँसुको झरना यस्तै
बाँचेको छु यहाँ उसकै मायाले
जडिबुटी जाउलो खजना यस्तै
पर्दाखेरी थला बिजाउने अौधी
छ सिमल भुवाको डसना यस्तै
मूर्तिको छेउमा देउता पुजेर
भाकेर कालजयी वन्दना यस्तै
~~~~~~
गजुरी, धादिङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
