समीक्षाः “जीवन नदीको किनारै किनार” र श्री भवानीको इतिश्री
कवि नमिता दवाडीज्यूद्वारा लिखित पहिलो कवितासङ्ग्रह “जीवन नदीको किनारै किनार” मेरो हातमा परेको करिब ८ दिन भयो । म बिदामा स्वदेश गएको (परदेश फर्कन लागेको समयमा) उक्त कवितासङ्ग्रह प्रिय मन आँचलकुमार शर्मा र दीक्षा भण्डारीज्यूहरूमार्फत जमलस्थित नाचघरमा सारथि साहित्य परिवारको कार्यक्रममा प्राप्त गरेको हुँ । कवितासङ्ग्रहले चौतर्फी चर्चा बटुलिरहेको अवस्थामा हतारमा २/४ थान कविता नेपाल … Continue reading समीक्षाः “जीवन नदीको किनारै किनार” र श्री भवानीको इतिश्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed