साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कविता :- सजगता र सार्थकता ।।

भोलि
येस्तो पनि हुन् सक्छ ।।
मलिलो जंगलहरू
बन्जारमा परिणत हुन् सक्छ ।।
त्यसैले भोलि अप्रिय
येस्तो नहोस् को
एक कामना ।।
तसर्थ आजैदेखि
अपनाउ है
सजगता र सार्थकता ।।
आज आज
मात्र सोचेर हुन्न
भोलि भोलिलाई
पनि राखौं है
हरियाली रुख-पातका रौनकताहरू
हरियाली रुख-पातका रौनकताहरु ।।
जंगलमा
काठ खिप्ने
मेशीन र आरणहरू
कुदाउनु र गुडाउनु अघि ।।
सोचौं है सजगता र सार्थकता ।।
भोलि भोलिलाई
पनि राखौं है
हरियाली रूख-पातका रौनकताहरू,
हरियाली रूख-पातका रौनकताहरू ।।
**************************************

**************************************
Poetry :- Campaign And Awareness

Trees, Branches
And
Meadows Of Greenery.
That Murmur
And
Nurture The Life.
Should Be Kept Alive
Protected And Conserved
For Sustainable Morrows.
Todays Todays
And Not Only
For Todays.
Let’s Think Before
Hurrying  And Rushing
The Machines
Into The Jungles
For Clearing
The Jungles.
Which Leads
To Merge
The  Fertile Jungle
Into Desert.

बिपिन तिवारी
bipintiwari655@gmail.com
छवि सौजन्य :-  कवि एवं पत्रकार प्रख्यात संवाददाता प्रवीण खालिङ्ग
सिक्किम भारत;

प्रतिक्रिया
Loading...