साहित्य समाचार बाछिटा प्रतियोगिताको बाह्रौँ शृङ्खला : आनन्द, मुरारीराज र राजेन्द्र सर्वोत्कृष्ट साहित्यपोस्ट २०७९ श्रावण २२, आईतवार १९:०१ 0 साहित्यपोस्टले वरिष्ठ साहित्यकार अमर त्यागीको प्रायोजनमा सञ्चालन गरेकाे बाछिटा प्रतियोगिताको बाह्रौँ शृङ्खलामा…
प्रवास पुरुषोत्तम सुवेदीसँगका आरोह-अवरोह गोविन्द गिरी प्रेरणा २०७९ श्रावण २२, आईतवार १६:०१ 0 पुरुषोत्तम सुवेदीसँगको साहित्यिक सहचार्य न्यूरोड पीपलबोटबाट सुरु भएको हो । अहिले पनि उनीसँगको सहचार्य नयाँ…
प्रवास गल्फ कोर्सको दुबोमा लडीबुडी खेल्दा गणेश खड्का २०७९ श्रावण २२, आईतवार १३:५९ 0 २ डिसेम्बर २०२०, बुधबार: रातभरि निदाउन सकिनँ म । सँगै सुतेका पन्तजी घुरेको सुन्छु, झन् ब्यूँझिन्छु । दिउँसो…
प्रवास परिवर्तन सत्तामा जाने सिँढीमात्रै युवराज घलेभाइ २०७९ श्रावण २२, आईतवार १२:०१ 0 भौगोलिक रूपमा भारत र चीनको सीमास्तम्भस्वरुप अवस्थित रहेकाले समग्र भारतीय राजनीतिमा सिक्किमले…
प्रवास ‘डेटिङ र ब्रेकअप’बिच रुमलिएको अमेरिकन समाज तारा भट्टराई २०७९ श्रावण २२, आईतवार ०९:०१ 0 ठ्याक्कै एक वर्ष अगाडिको मध्य हिँउद, त्यो दिन बिहानैदेखि मौसम खुलेको थियो । तर बाहिर खुलेको मौसमले कोठामा…
कविता अनु शर्मा कौलका कविताहरू बिलोक शर्मा २०७९ श्रावण २२, आईतवार ०७:०१ 0 डा. अनु शर्मा कौलः डा. अनु शर्मा कौल पंजाबस्थित लुधियानाकी कवयित्री हुन्। हिन्दी भाषाकी अध्यापिकाको रूपमा…
रिपाेर्ट विश्व प्रकाशन बजारमा प्रयोगै प्रयोग; बिचमै हराउँछन् अनूदित राम्रा नेपाली किताब रामचन्द्र के.सी. २०७९ श्रावण २२, आईतवार ००:०१ 0 हिन्दु संस्कृति र धर्मको बारेमा चासो देखाउने एक अमेरिकी साथीको लागि मैले वानिरा गिरीकृत कारागारको अङ्ग्रेजी…
अन्तरवार्ता कुनै समाज भत्काउनु छ भने त्यहाँको शैक्षिक धरातल भत्काइदिए पुग्छ – छुदेन… अजित वियोगी २०७९ श्रावण १५, आईतवार १७:३१ 0 '१९८६' कथासङ्ग्रह लिएर साहित्यमा प्रवेश गरेका छुदेन काविमो हाल साहित्यको आख्यान विधामा दरिलो उपस्थित देखाइरहेका…
व्यक्तित्व मानवताका पूजारी मणिकुमार सुब्बा रिजु देवी २०७९ श्रावण १५, आईतवार १५:०१ 0 आज पहिलोचोटि स्वर्गीय मणिकुमार सुब्बाबारे केही कुरा लेख्न जाँदैछु। मैले उहाँलाई परोक्ष रूपले नै जाने तापनि …
धारावाहिक मान्छेको जस्तै यौनाङ्ग भएका कामुक वनस्पति गणेश खड्का २०७९ श्रावण १५, आईतवार १२:०३ 0 १ डिसेम्बर २०२०,मंगलबार: यो पटक मेरो भ्रमणको प्रमुख गन्तव्य थियो प्रालिन आइल्याण्ड र त्यसमा पनि आश्चर्यजनक…