साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आइतबार

कथा सुनाउँदै युराेप घुमाउने कृतिः “युराेप यात्राका सम्झनाहरू”

आउनोस्, एकछिन युरोपबारे रमाइलो कथा सुनौं ।सुरु हुन्छ अष्ट्रियाको इन्स्ब्रक सहरबाट ।हिमाल गोर्खाको…

‘राँको’भित्रका राप नियाल्दा

असम, विश्वनाथ जिल्लाअन्तर्गत गमिरिगाउँ निवासी रामप्रसाद दाहाल असम- उत्तरपूर्वाञ्चलकै गजल विधाको एउटा चर्चित नाम…

प्रयोगशालामा कविता लेख्ने डा. खिलानाथ र उनको माइक्रोस्कोप

समकालीन कविका कविता माथि बोल्न निकै होमवर्क र होसियारी चाहिन्छ किनभने कविताको एक परिभाषा वा परम्परित परिभाषाले…

‘फूलबुट्टे सारी’ गीतको सौन्दर्य

विषय प्रवेश-कुन गीत लोकप्रिय हुन्छ, कुन गीत हुँदैन भन्ने कुरा कोहीबेला कुनै संयोगले पनि काम गर्ने गर्छ ।…

“आँखीझ्यालभित्र”बाट मणिपुर नियाल्दा 

निबन्ध लेखनमा परिपक्वता हुनुभएकी मणिपुरवासी भवानी अधिकारी (अध्यक्ष, नेपाली साहित्य परिषद् मणिपुर)द्वारा रचित…

जिन्दगीलाई स्पर्श गर्नु नै साहित्य हो – तीर्थराज अधिकारी

नेपालमा लामो समयसम्म सरकारी सेवामा रहेर सेवानिवृत हुनुभएका तीर्थराज अधिकारी हाल ओहाओ, अमेरिकामा हुनुहुन्छ ।…

पेरिस : आधुनिक सभ्यता र सुन्दरताको फ्युजन !

घुम्दा पनि साइत जुराउनु पर्छ युरोपमा । युरोपको व्यस्त समयमा सबैको फुर्सद मिलाएर डुल्ने दिन मुस्किलले पाइन्छ ।…

विदेशका हामी दु:खी कि देशका खगेन्द्र संग्रौला दु:खी ?

काठमाडौँ खाल्डोमा प्रख्यात लेखक र बुद्धिजीवीको सर्वकालिक ‘पगरी’ गुथेका एक जना मनुवा छन् । नाम हो खगेन्द्र…