साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

समीक्षा

मैयाँ : समाज र मानवीय चरित्रको ऐना

हाम्रै समाज र मानवीय चरित्रको ऐना हो, मयाँ कथासङ्ग्रह । त्यो कसरी ? प्रश्नको उत्तर पाउन सङ्ग्रह नै पढनुपर्ने हुन्छ । किताबको शीर्षकबाट नै थाहा लाग्छ ‘मैयाँ’ नारीप्रधान कथाको दस्ताबेज हो । यसभित्रका धेरैजसो कथाहरू नारीले भोगेका पीडा र…
अझ पढ्नुस...

“पातालको गर्तमा” नियाल्दा

पल्लव साहित्य प्रतिष्ठानको ७३औँ कृतिका रूपमा प्रकाशित प्रिय रश्मि बहिनीको छन्दोबद्ध कवितासङ्ग्रह "पातालको गर्त" हात पर्‍यो l आफ्नो कृति पठाइदिएर पढ्ने सौभाग्य प्रदान गर्नुहुने प्रिय रश्मि बहिनीप्रति कोटि-कोटि आभार व्यक्त गर्दछु lनिक…
अझ पढ्नुस...

मुक्तकमणिको सम्मानमा प्रेमीहरूको प्रेमग्रन्थ

मुक्तकमणि तीर्थराज अधिकारीज्यूको साधनाको पचास वर्ष पुगेको अवसरमा उहाँको व्यक्तित्व र कृतित्वमाथि विभिन्न साहित्यकारहरूबाट लेखिएका लेख, संस्मरण आदि समेटेर अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजले प्रकाशन गरेको कृति ‘साधनाको स्वर्ण वर्ष…
अझ पढ्नुस...

नगरकोटीको ‘खप्पर’ र स्वप्न प्रसङ्ग

यो छोटो आलेख लेखेर पोस्ट गर्नै पर्ने कारणको ब्याकयार्ड प्रसङ्ग यहाँ उल्लेख गर्न चाहन्छु ।हुन त अहिले नेपाली साहित्य बजार नगरकोटीको ‘कल्प-ग्रन्थ’ले तात्तिएको अवस्था छ । तर यो प्रसङ्ग ‘कल्प-ग्रन्थ’सँग नभएर ‘मोक्षान्त: काठमाण्डु…
अझ पढ्नुस...

महाप्रलय : शक्तिद्वन्द्वको भयानक परिणति र वैदिक सभ्यताको गायन

गगनसिंह थापाको 'महाप्रलय' (२०७७) वर्तमान विश्‍वको शक्तिद्वन्द्वको परिणतिले मानव जाति लगायत पृथ्वीकै विनाश भएको अति भयङ्कर स्वैकाल्पनिक आख्यान हो । यस उपन्यासले मानव समाजमा भएका अनेक विध्वंश र आततायी घटनालाई देखाउँदै वर्तमान समाजको…
अझ पढ्नुस...

अनुपमाका शब्दहरू घाम नै हुन् त ?

भूमिका नवीन सर्जक जसको एउटा मात्र कृति प्रकाशनमा आएको छ उनीहरूको कृति विश्लेषणको पाँचौँ क्रममा यसघरी मेराअघि छ असमकी युवा कवि अनुपमा कट्टेलको काव्यकृति "शब्दहरू मेरा घाम हुन्।" हुन त यो पुस्तक सन् २०२० को डिसेम्बर महिनामै प्रकाशित…
अझ पढ्नुस...

कविता शब्दलाई कवितै-कविता बनाउने कवि दिलमान

दिलमान राई 'चोट' भारतीय नेपाली साहित्यमा, सुनिरहेको नाम हो । कवितामा, गीतमा पढिरहनु पर्ने, खोजी-खोजी पढ्नु पर्ने नामहरूमा दिलमान राई 'चोट' पनि एक जना हुनुहुन्छ । भारत सरकारको केन्द्रीय जल आयोगमा नियुक्ति पाई जन्मथालोदेखि टाढा रहेर…
अझ पढ्नुस...

आमा ! तिमी बोट म फूल त्यसको; हो दान तिम्रै जति जे छ मेरो

नेपाली साहित्यमा युगकविका रूपमा सुपरिचित तथा प्रकृतिवादी एवं प्रगतिवादी कविका रूपमा प्रतिष्ठित सिद्धिचरण श्रेष्ठ (वि.सं. १९६९–२०४९) नेपाली कविताको स्वच्छन्दतावादी–प्रगतिवादी धाराका सहप्रवर्तक हुन् । बालकवितातर्फ उनको ‘तिरमिर तारा’…
अझ पढ्नुस...

मणिपुरको नेपाली साहित्यमा सीतादेवी क्षेत्रीको कथालेखन र चर्किएको मन

१. विषय प्रवेशनेपाली साहित्य परिषद्, मणिपुरको निमन्त्रणामा १५ सेप्टेम्बर २०१८ शनिबारका दिन आभूषणहरूको भूमिमा पहिलोपटक टेक्दा लागेको थियो– ‘अतीतले नपछ्याउँदो हो त जीवन कति सुनसान र उजाड हुन्थ्यो होला ! त्यसैले त अतीत, अनुभव र…
अझ पढ्नुस...

सामाजिक विकृतिविरुद्धको दस्तावेज ‘बेसुल्लो’

‘बेसुल्लो’ नाम सुन्दै अनौठो लागेको हो मलाई । ‘बेसुल्लो’ को शाब्दिक अर्थ गुन्डो वा फुँडो हो । कविताजस्तो कोमल विधाको सङ्ग्रहको नाम बेसुल्लो किन राखियो होला ? मनमा खुलदुली बढेको थियो मलाई । फुँडो भन्ने अर्थ लाग्ने कविताकृतिको नामले नै…
अझ पढ्नुस...