नेपाली साहित्यको सम्पूर्ण पत्रिका

काव्य

पोस्टरकविता किन ?

फेसबुकमा अहिले कविताको बाढी आएको छ । कविता विधा सबले रुचाउँदै पनि आइराखेका छन् । अग्रजदेखि अनुज कविहरूको कविता हरेक दिन देख्न पाइन्छ । कुनै समय थियो कविले कविता छपाउनलाई खाममा लाएर डाकबाट पठाउनु पर्थ्यो । कविता राम्रो र स्तरीय हो भने…

सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !

(संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म…

जन्मदिन विशेषः हरिभक्त कटुवालका दुई कविता

आधुनिक नेपालि कविताका प्रखर सर्जक कवी हरिभक्त कटुवालले युगान्तकारी चेतना, सौन्दर्य र लयात्मकतालाई समातेर कविता लेखेकै हुनाले पनि होला उनी अत्याधिक प्रशंसित कविमध्ये पर्दछन् ।

शरदका नजरमा प्यासीः पछिल्लो पुस्ताका एक जिम्मेवार कवि

उसलाई थाहा छ, नाफाखोर बजारले उत्पादन गरेको कथित ब्राण्डेड वस्तु जस्तो होइन कविता । समाजको आन्तरिक संरचनाको जोड–घटाउमा कविताको निकै ठूलो महत्व हुन्छ । माथिकै कवितामा अगाडि ऊ लेख्छ :

जन–आन्दोलनको भार काँधमा बोकिहिँडेको एक कविता

उनको बिसे नगर्चीको बयान शीर्षकमा नै उनको कविता सङ्ग्रह प्रकाशित छ । र पछिल्लो समयमा अत्याधिक बिक्री हुने मध्ये उनको यस सङ्ग्रह पनि पर्दछ । कवि भन्छन्–“मैले यस कविता लेखेपछि यस कवितालाई कतिपटक वाचन गरेँ, मलाई थाहा छैन ।”,