नेपाली साहित्यको सम्पूर्ण पत्रिका

विशेष कुनो

फोटो कविता प्रतियोगिता ८ का लागि कविता आह्वान

साहित्यपाेस्ट साहित्य क्षेत्रकाे यस्ताे पत्रिका हाे, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नव प्रतिभाहरूलाइ फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ । यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा…

‘फोटो कविता प्रतियोगिता- ७’ को नतिजा प्रकाशित

प्रतियोगिताको रीत पुर्याई २० वटा  कविता प्राप्त भएका थिए भने नियमविपरीत १४ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियमविपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ ।

सुरू भयो मुक्तक प्रतियोगिताको तेस्रो चरण

यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ ।

निबन्ध प्रतियोगिताको अन्तिम म्याद साउन १५ सम्म

यस अभियानमा सबै लेखकहरुको सक्रिय सहभागिताको आशा राखिएको छ । यसमा देशका प्रतिष्ठित निबन्धकारहरुका रचना त समेटिने छन् नै, पाठकहरुबाट आएका रचनाहरु पनि सहभागी गराइने छन् ।

मुक्तक प्रतियोगितामा यो साता भवानी, विनोद र सुदेश सर्वोत्कृष्ट

‘हामीलाई उत्कृष्ट छान्न सजिलै भयो । तर उत्कृष्टहरूमध्ये तीन सर्वोत्कृष्ट छान्न निकै गाह्रो भयो ।’ साहित्यपोस्टकी सम्पादक निशा केसीले भन्नुभयो, ‘एकभन्दा कम अंकले मात्र चित्रा, रामबहादुर, गोपाल, प्रकाश, भवानी र अमरजस्ता मुक्तककारहरू पछि पर्दा…

फोटो कविता प्रतियोगिता ७ का लागि कविता आह्वान

साहित्यपाेस्ट साहित्य क्षेत्रकाे यस्ताे पत्रिका हाे, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नव प्रतिभाहरूलाइ फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ । यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा…